एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
अध्यादेश फिर्ता लिन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका नेताहरुलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। अनेरास्ववियुले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।
धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमतीकै हत्या!

धादिङवेशी। धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन्। त्रिपुरासुदरी गाउँपालिका– ३ मुलपानी आहालेमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन्। अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।
धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमतीकै हत्या!

धादिङवेशी। धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन्। त्रिपुरासुदरी गाउँपालिका– ३ मुलपानी आहालेमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन्। अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।
एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो।
खानेपानीको विद्युत् महसुल घटाइनेछः मन्त्री चौधरी

काभ्रेपलाञ्चोक। खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीमा प्रयोग हुने विद्युत्को महसुल घटाइने बताएका छन्। उनले उज्यालो नेपालको सातौँ वार्षिक साधारणसभालाई आज काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै उनले मन्त्रालयले खानेपानीको विद्युत् महसुल घटाउन प्रयासरत रहेको जानकारी दिए।
विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ ।
नेपालमा संघीयताको औचित्य सकिएको महासचिव विप्लवको टिप्पणी

बुटवल। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा हाल संघीयताको औचित्य सकिएको टिप्पणी गरेका छन्। शुक्रबार कपिलवस्तुमा रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा विप्लवले संघीयताबारे नकारात्मक टिप्पणी गरेका हुन्।
डा. सु माया राईको शब्द सिर्जनामा ‘मालिङ्गो काटी’ सार्वजनिक
काठमाडौँ। गायिका रेश्मा पुनको आवाजमा रहेको ‘मालिङ्गो काटी’ गीतको भिडियो लिम्दुमी क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।