क्यानडा जाने नेपाली टोलीको बिदाइ

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ । विस्तृतमा


बहराइनलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा

बहराइनलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं । नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । मलेसियाको किनरारा ओभलमा सोमबार सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुढानीलकण्ठमा एन्फाको चुनावी साधरणसभा सुरु

बुढानीलकण्ठमा एन्फाको चुनावी साधरणसभा सुरु

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठस्थित एक रिसोर्टमा अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा सुरु भएको छ। खेलकुदमन्त्री महेश्वरजंग गहतराजले साधारणसभाको उद्घाटन गरेका हुन्। उद्दघाटन कार्यक्रमपछि बन्द सत्र सुरु हुने र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ।

एन्फा नेतृत्वको लागि आज चुनाव हुँदै

एन्फा नेतृत्वको लागि आज चुनाव हुँदै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको लागि आज सोमबार चुनाव हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने चुनावको नतजिा सोही साँझ आउनेछ ।

आर्सनलद्वारा फरवार्ड एडी एनकेटियासँग सम्झौता नवीकरण

आर्सनलद्वारा फरवार्ड एडी एनकेटियासँग सम्झौता नवीकरण

एजेन्सी । आर्सनलद्वारा फरवार्ड एडी एनकेटियासँग सम्झौता नवीकरण भएको छ । आर्सनलले उनीसँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको हो ।

एन्फाको नेतृत्वको लागि भोलि चुनाव हुँदै

एन्फाको नेतृत्वको लागि भोलि चुनाव हुँदै

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको लागि भोलि सोमबार चुनाव हुँदैछ। बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने चुनावको नतजिा सोही साँझ आउनेछन्। निर्वाचितहरुले आगामी चार वर्षे कार्यकाल एन्फाको नेतृत्व गर्नेछन्। एन्फाको अध्यक्षको लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल प्रतिस्पर्धामा छन्।

सिसडोलमा रंगशाला र पार्क बनाउन चाहन्छौंः मेयर बालेन

सिसडोलमा रंगशाला र पार्क बनाउन चाहन्छौंः मेयर बालेन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आइतबार बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताएका हुन्।

नेपालको लगातार दोस्रो जित, कुवेतलाई २५ रनले हरायो

नेपालको लगातार दोस्रो जित, कुवेतलाई २५ रनले हरायो

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार मलेसियाको किनरारा ओभलमा नेपालले कुवेतलाई २५ रनले हराएको हो ।

नेपालद्वारा कुवेतसामु १०८ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा कुवेतसामु १०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले जितका लागि कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

सम्झौता नविकरण गर्दै बेन्जिमा

सम्झौता नविकरण गर्दै बेन्जिमा

एजेन्सी। गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा ला लिगाको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका फरवार्ड करिम बेन्जिमाले क्लबसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।

साडियो माने बायर्न म्युनिखमा अनुबन्ध हुने पक्का

साडियो माने बायर्न म्युनिखमा अनुबन्ध हुने पक्का

एजेन्सी । लिभरपुलका स्टार खेलाडी हुन् साडियो माने । उनी जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध हुने लगभग पक्का भएको छ । सन् २०१६ मा उनी साउथह्याम्टनबाट लिभरपुलमा अनुबन्ध भएका थिए । लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर, लिग, एफए कप, लिग कप जिताउन उनले विशेष भुमिका रहेको थियो ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।