ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । विस्तृतमा


देशभर ६९ प्रतिशत इन्टरनेट जडान

देशभर ६९ प्रतिशत इन्टरनेट जडान

काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ ।

फेरि भारतले लगायो ४३ वटा मोबाइल एप्समा प्रतिबन्ध

फेरि भारतले लगायो ४३ वटा मोबाइल एप्समा प्रतिबन्ध

एजेन्सी । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।

स्थानीय तहमा कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छः मन्त्री गुरुङ

स्थानीय तहमा कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले सोमबार आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए।

फोन पे प्रयोगकर्ताको लागि उपहार योजना सार्वजनिक

फोन पे प्रयोगकर्ताको लागि उपहार योजना सार्वजनिक

काठमाडौँ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमाउपहार’ योजना सार्बजनिक गरेको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।

सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’को प्रयोग

सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’को प्रयोग

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडौँ । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।

नेपाल टेलिकमद्वारा अटम अफरमा थप सुविधा

नेपाल टेलिकमद्वारा अटम अफरमा थप सुविधा

काठमाडौं । हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई नेपाल टेलिकमले थप सुविधा सहित केही परिमार्जन गरेको छ ।

ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

टेलिकमको नयाँ अफर, सोसल मिडिया प्याकमा विशेष छुट

टेलिकमको नयाँ अफर, सोसल मिडिया प्याकमा विशेष छुट

काठमाडौँ । नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठपर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिएको छ ।

सुबिसुद्वारा म्यानर्सको ग्लोबल इनिसिएटिभमा हस्ताक्षर

सुबिसुद्वारा म्यानर्सको ग्लोबल इनिसिएटिभमा हस्ताक्षर

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले म्यानर्स (म्युचुअल्ली एग्रिड नर्मस फर राउटिब सेक्युरिटी)मा हस्ताक्षर गरेको छ । कम्पनी नेपालकै पहिलो हस्ताक्षरकर्ता कम्पनी बनेको हो । म्यानर्स राउटिब सेक्युरिटीसम्बन्धी परामर्श दिनका लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल इनिसिएटिभ हो ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।