अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भयो ‘गुगल मिट’

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । विस्तृतमा


इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

काठमाडौँ । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो ।

यस्ता भिडियो हटाउँदै युट्युब

यस्ता भिडियो हटाउँदै युट्युब

युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युबका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो ।

नक्कली फेसबुक पेज बनाई अश्लील सन्देश पठाउनेविरुद्ध मुद्दा

नक्कली फेसबुक पेज बनाई अश्लील सन्देश पठाउनेविरुद्ध मुद्दा

काठमाडौं । नक्कली फेसबुक पेज बनाई अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।

कार्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिनफिड हुनुपर्ने

कार्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिनफिड हुनुपर्ने

काठमाडौँ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ मा विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने उल्लेख भएको जानकारी दिँदै मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ ।

निःशुल्क वितरण गर्दै आएको इन्टरनेटमा अब शुल्क लाग्ने

निःशुल्क वितरण गर्दै आएको इन्टरनेटमा अब शुल्क लाग्ने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ ।

पाकिस्तानमा पनि प्रतिवन्ध भयो टिकटक

पाकिस्तानमा पनि प्रतिवन्ध भयो टिकटक

एजेन्सी । सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो ।

फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले ७ हजार ५०० ठाउँमा निःशुल्क वाईफाई दिने

फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले ७ हजार ५०० ठाउँमा निःशुल्क वाईफाई दिने

काठमाडौँ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा

एजेन्सी । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ ।

आईएमई पेको मोबाइल एपको डाउनलोड १० लाख पुग्यो

आईएमई पेको मोबाइल एपको डाउनलोड १० लाख पुग्यो

काठमाडौँ । मोबाइल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पेको मोबाइल एपको डाउनलोड संख्या १० लाख नाघेको छ । एपको प्रयोगकर्ताको संख्या १० नाघेसँगै कम्पनीले प्रयोगकर्ताको जीवनको हिस्सा बन्न पाउनु आफ्ना लागि गर्वको विषय भएको बताएको छ ।

कपल च्यालेन्जका फोटोहरुको ‘मिसयुज’!

कपल च्यालेन्जका फोटोहरुको ‘मिसयुज’!

एजेन्सी । सामाजिक सञ्जालहरुमा बिभिन्न खालका ह्यासट्याग ट्रेन्ड चलिरहन्छन् । तिमध्ये कतिपय राम्रा उदेश्यको लागि वा विशुद्ध मनोरञ्जनको लागि हुने गर्दछन् । तर, कतिप च्यालेन्जहरुभने ह्याकरहरुको जाल पनि हुने गर्दछ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।