नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण गर्दै

काठमाडौँ। नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ। टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे। विस्तृतमा


सूचना तथा सञ्चार दिवसमा टेलिकमले 'प्रविधि दिवस' अफर दिँदै

सूचना तथा सञ्चार दिवसमा टेलिकमले 'प्रविधि दिवस' अफर दिँदै

काठमाडौँ। यही वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस( ­२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ। कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो।

टिकटकमा निर्वाचनको सन्देशमूलक भिडियोको भ्यूज ५० लाख भए ५० हजार पुरस्कार दिइने

टिकटकमा निर्वाचनको सन्देशमूलक भिडियोको भ्यूज ५० लाख भए ५० हजार पुरस्कार दिइने

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ। त्यस्तै, ३० लाख भ्यूज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ।

स्प्यारो एसएमएसले ल्यायो भोइस ब्रोडकास्टिङ सेवा

स्प्यारो एसएमएसले ल्यायो भोइस ब्रोडकास्टिङ सेवा

ल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ। स्प्यारो भोइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ ।

डिशहोम फाइबरनेटले ६९९ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट दिने

डिशहोम फाइबरनेटले ६९९ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट दिने

काठमाडौँ। डिशहोम फाइबरनेटको नयाँ अफर सार्वजनिक भएको छ। यसअनुसार कम्पनीले ५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र ६९९ रुपैयाँमा उपलब्ध गराउनेछ। डिशहोम फाइबरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र ६९९ रुपैयाँ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो।

एलोन मस्कको भयो ट्वीटर, कम्पनीको बोर्डले ४४ अर्ब डलरमा बिक्री गर्न स्वीकृत

एलोन मस्कको भयो ट्वीटर, कम्पनीको बोर्डले ४४ अर्ब डलरमा बिक्री गर्न स्वीकृत

एजेन्सी । धेरै दिनको चर्चापछि अन्ततः ट्वीटर विश्वकै धनी व्यक्ति एलोन मस्कको भएको छ । ट्वीटर इंकले अर्बपति एलोन मस्कलाई ४४ अर्ब डलरमा बेचेको खबर छ । यस सम्बन्धमा कम्पनीको सञ्चालक समितिले स्वीकृति दिएको छ ।

खानीगाउँमा मोबाइल सेवाले दुर्गमको परिचय बदलियो

खानीगाउँमा मोबाइल सेवाले दुर्गमको परिचय बदलियो

बागलुङ। ढोरपाटन नगरपालिका– ६ स्थित विकट तथा दुर्गम खानीगाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि दुर्गमको परिचय बदलिएको छ। नेपाल टेलिकमले गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा प्रवाह गरेसँगै स्थानिय बासिन्दा खुसी भएका छन्।

एससिटिद्वारा नयाँ लागोहरु सावर्जनिक

एससिटिद्वारा नयाँ लागोहरु सावर्जनिक

काठमाडौँ। नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ।

मानिस र जनावरको डिएनए परीक्षण

मानिस र जनावरको डिएनए परीक्षण

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए ।

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।