सरकारद्वारा निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग
काठमाडौँ । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।
विस्तृतमा
जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो ।
हाम्रो पात्रोबाट एक महिनामै १० करोडको रेमिट्यान्स भित्रियो

काठमाडौँ। लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।
विद्युतीय सवारी साधनको आयातमा कर बढेको हो ? यसो भन्छ तथ्य

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क बढाएको भन्दै चर्को आलोचना भइरहेको छ ।
डिजीटल भुक्तानी सरकारको प्राथमिकतामाः मन्त्री कार्की

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन्। साथै, सरकारले यसलाई बढावा दिदैं आएको पनि उनको भनाइ छ ।
फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुँदै

काठमाडौँ। ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुने भएको छ। कन्क्लेभको मुख्य उद्देश्य कोभिड–१९ प्रभावबाट सामान्यीकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ।
एनसेलले ल्यायो ‘मनसुन धमाका’ अफर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्। यी प्याकहरु बिहिबार (जेठ १९)बाट सञ्चालनमा रहनेछन्।
जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली

काठमाडौँ। लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ। यस अन्र्तगत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले विरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ।
‘रुस्लान एफएम’ पुनः सञ्चालनमा

काठमाडौँ। कोभिडको कारणले सञ्चालन रोकिएका ‘रुस्लान एफएम ९५।२’ पुनः सञ्चालनमा आएको छ। ‘रुस्लान एफएम ९५.२’ ले गीतलाई मात्र प्राथमिकता दिने गरेको हो। सर्वाधिक रुचाइएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याइरहेको एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गर्ने गरेको छ।
वालिङमा सिसी क्यामेरा जडान

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।
सुर्खेतमा ‘हुवावे डिजिटल कर्णाली संवाद’ आयोजना हुँदै

काठमाडौँ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।