यी हुन् ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ का उत्कृष्ट ५ स्टार्टअप

काठमाडौँ । लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्प्रधा जारी छ । विस्तृतमा


फेसबुकले परिवर्तन गर्‍यो आफ्नो कम्पनी नाम

फेसबुकले परिवर्तन गर्‍यो आफ्नो कम्पनी नाम

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरेको छ ।

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन्।

हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. पाण्डे

हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. पाण्डे

काठमाडौँ । मोबाइल एप हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे नियुक्त भएका छन् । डा. ढकाल नेपाली सफ्टवेयर उद्योगका ज्ञाता र अमेरिकामा सफल उद्यमी रहेका हाम्रो पात्रोले जानकारी दिएको छ। हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले डा. ढकालको नेतृत्व पाउँदा आफूहरू उत्साहित भएको बताएका छन्।

खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने ?

खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने ?

एजेन्सी । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३०

छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

डोटी । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच/छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ ।

हुवावेले नेपाली विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी तालिम दियो

हुवावेले नेपाली विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी तालिम दियो

ललितपुर । चिनियाँ कम्पनी हुवावेले नेपालका सूचना तथा प्रविधि विषयका विद्यार्थीका लागि ‘सिड्स फर दि फिउचर’ कार्यक्रम २०२१ सुरुआत गरेको छ । यस कार्यक्रमअन्तर्गत सूचना प्रविधि विषयमा अध्ययनरत नेपाली विद्यार्थीको छनोट गरी उनीहरुलाई यस विषयमा थप तालिम तथा अध्ययन गराइने छ ।

फेसबुकले बालबालिकाहरुमा नराम्रो असर पुर्याएको दाबी, कम्पनीले मुनाफामा मात्रै ध्यान दिएको आरोप

फेसबुकले बालबालिकाहरुमा नराम्रो असर पुर्याएको दाबी, कम्पनीले मुनाफामा मात्रै ध्यान दिएको आरोप

एजेन्सी । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् ।

नेपाल टेलिकमको चाडपर्व अफर सार्वजनिक

नेपाल टेलिकमको चाडपर्व अफर सार्वजनिक

काठमाडौँ । नेपालीको विभिन्न चाडपर्वको अवसर पारेर नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ । टेलिकमले विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर ल्याएको हो ।

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब बढी घाटा

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब बढी घाटा

काठमाडौं । संसारभर विभिन्न मुलुकका प्रयोगकर्ताले करिब ६ घण्टा फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसल ‘डाउन’ भएको थियो ।

६ घण्टाको अवरोधपछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

६ घण्टाको अवरोधपछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

एजेन्सी । करिब ६ घण्टाको अवरोधपछि विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या समाधान भएको छ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।