अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भयो ‘गुगल मिट’

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । विस्तृतमा


अनलाइनबाट यस्ता कुराहरु सहजै सिक्न सकिन्छ

अनलाइनबाट यस्ता कुराहरु सहजै सिक्न सकिन्छ

एजेन्सी । डिजाइनिङ गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् ।

वर्ल्डलिंकको ‘नेशनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता– २०१९’ शुरु

वर्ल्डलिंकको ‘नेशनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता– २०१९’ शुरु

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेशनले ‘नेशनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ । देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक ‘नेशनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको हो ।

जेठ २२ र २३ मा युवा वैज्ञानिक सम्मेलन

जेठ २२ र २३ मा युवा वैज्ञानिक सम्मेलन

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहनेछ ।

बिल गेट्सको बारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

बिल गेट्सको बारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

एजेन्सी । बिल गेट्स भन्ने बित्तिकै हामीलाई उनी संसारकै धनी मानिस हुन भन्ने कुराको याद भइहाल्छ । उनले संसारकै एक सफल कम्पनी मानिने माइक्रोसफ्ट कम्पनीका मालिक हुन् । उनले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत समाजसेवाको लागि ठूलो रकम दान गर्ने गरेको पनि हामीलाई थाहै छ ।

मार्क जुकरबर्ग फेसबुकको अध्यक्षमा पुनः चयन

मार्क जुकरबर्ग फेसबुकको अध्यक्षमा पुनः चयन

सान फ्रान्सिस्को । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उनलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए ।

प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईँले बताए ।

टोकियो विमानस्थलको सुरक्षा रोबोटले गर्ने !

टोकियो विमानस्थलको सुरक्षा रोबोटले गर्ने !

टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ ।

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

पेरिस । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारोहमा प्रविधि र आविष्कारबाट मुलुकको विकास सम्भव हुने धारण व्यक्त गरेका छन् ।

पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।