अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भयो ‘गुगल मिट’

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । विस्तृतमा


टोकियो विमानस्थलको सुरक्षा रोबोटले गर्ने !

टोकियो विमानस्थलको सुरक्षा रोबोटले गर्ने !

टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ ।

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

पेरिस । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारोहमा प्रविधि र आविष्कारबाट मुलुकको विकास सम्भव हुने धारण व्यक्त गरेका छन् ।

यी हुन् विश्वकै महँगा र स्टाइलिस बाइकहरु, बाइकको मुल्य कति ?

यी हुन् विश्वकै महँगा र स्टाइलिस बाइकहरु, बाइकको मुल्य कति ?

स्टाइलिस बाइक मन नपराउने यो संसारमा कमै होलान् । विश्वका केही मोटरसाइकल कम्पनीहरु यस्तै स्टालिइस र आकर्षक बाइक निर्माण गर्छन् ।

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

काठमाडौं । काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।

नयाँ प्रविधि सिक्दै राउटे

नयाँ प्रविधि सिक्दै राउटे

दुल्लु । राउटे महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही ३१ वर्षका भए । उनीसँग कोसी, आरीखाट, मधुस बनाउने निखारिएको सीप छ । उनले यो सीप आफ्ना पुर्खाबाटै सिकेका हुन् । मुखिया वीरबहादुर शाहीका छोरा बिर्खबहादुर शाही उमेरले सानै छन् तर, उनीसँग काठबाट विभिन्न सामग्री बनाउने गज्जबको कला छ । उनले पनि यो सीप बुबाबाटै सिकेका हुन् ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अजबगजबको इलेक्ट्रिक कार, यस्ता छन् विशेषताहरु

अजबगजबको इलेक्ट्रिक कार, यस्ता छन् विशेषताहरु

एजेन्सी । पेट्रोल र डिजेलको भाउ जसरी बढेको छ त्यसले सामान्य मानिसलाई कार किनेर एक सपना मात्रै हुन थालेको छ । यस्तोमा यदी तपाईले सस्तोमै अन्य कार हरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने भन्दा राम्रो के होला र ?

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।