कोरोना महामारीमा पनि मोटो रकम कमाउने अमेरिकाका १० धनाढ्यहरु

एजेन्सी । कोरोनाभाइरसको महामारीको कारण सन् २०२० मा विश्वको अर्थतन्त्रमा नराम्रो गिरावट आयो । धेरै देशले कोरोना फैलन नदिनको लागि लकडाउन गर्दा धेरै व्यवसायमा धक्का लाग्यो । तर, यसैबीचमा प्रविधिसँग सम्बन्धित व्यवसाय गर्नेहरुले भने मोटो रकम कमाए । विस्तृतमा


वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्र सिमित नराखी आफुभित्रको उत्साहले आफुलाई नेतृत्व र निर्णय क्षमताको तहमा पनि स्थापित गर्न सक्षम भएका छन् ।

ईयरफोन कत्तिको प्रयोग गर्नुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्

ईयरफोन कत्तिको प्रयोग गर्नुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्

ईयरफोन प्रयोगकर्ताहरुले पनि केही सावधानीहरु अपनाउनु पर्नै हुन्छ । जसबाट तपाईहरुको ईयरफोन लामो समयसम्म टिक्न सक्छ । जान्नुहोस् ईयरफोनको प्रयोग र सावधानीसँग सम्बन्धित यी जानकारीहरुः–

जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो

जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो

काठमाडौँ । जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा मङ्गलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् ।

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

बर्लिन । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क ९फाइभ–जी० को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।

खल्तीले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

खल्तीले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’लेसोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागिहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी उक्त कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्नेछन् ।

सलमान खानभन्दा भारतीय प्रधानमन्त्री माेदीका फेसबुक फलोअस धेरै, थाहा पाउनुहोस् कसका कति फेसुबक फलोअर्स ?

सलमान खानभन्दा भारतीय प्रधानमन्त्री माेदीका फेसबुक फलोअस धेरै, थाहा पाउनुहोस् कसका कति फेसुबक फलोअर्स ?

एजेन्सी । भारतमा सबैभन्दा धेरै फेसबुक कसको होलान् । भारतमा फेसबुक प्रयोगकर्ता करोडौँको संख्यामा रहेका छन् । यस अर्थले पनि फेसबुकमा पपुलर व्यक्तिहरुको संख्या पनि उत्तिकै रहेको छ ।

कति छ फेसबुकका मालिक मार्क जुगरबर्गको सम्पत्ति ?

कति छ फेसबुकका मालिक मार्क जुगरबर्गको सम्पत्ति ?

एजेन्सी । अमेरिकन अर्वपति मार्क जुगेर्बगको नेटवर्थ करिब ६४.२ बिलियन पाउण्ड रहेको छ । फेसबुक आएपछि उनको विश्वभर चर्चा चुलिएको थियो । फेसबुककै कारण उनले अर्वौ सम्पत्ति जोडिरहेका छन् । आउनुहोस् हेरौ कस्ता महँगा सम्पत्तिहरुको उनी मालिक हुन् ।

रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा !

रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा !

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलध् गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो ।

वर्ष दिनभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म सस्तिने

वर्ष दिनभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म सस्तिने

काठमाडौं । अबको एक वर्ष्भित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

कम्प्युटर देख्न नपाउँदै कम्प्युटर विषयको परीक्षा दिन बाध्य

कम्प्युटर देख्न नपाउँदै कम्प्युटर विषयको परीक्षा दिन बाध्य

सल्यान । कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुई पटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि !’

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

एजेन्सी । दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।