ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । विस्तृतमा


६४ मेगापिक्सेल क्यामरा भएको ‘रियलमी थ्रि प्रो’ सार्वजनिक

६४ मेगापिक्सेल क्यामरा भएको ‘रियलमी थ्रि प्रो’ सार्वजनिक

एजेन्सी । चाइनिज मोबाइल ब्राण्ड ओप्पोको सब–ब्राण्ड फोन ‘रियलमी’ले मध्यमस्तरको फोन खरिद गर्न चाहने ग्राहकहरुको लागि ‘रियलमी थ्रि प्रो’ सार्वजनिक गरेको छ ।

टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने घोषणा

टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने घोषणा

टोकियो । जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् ।

नेपाल टेलिकमले फोरजीलाई देशव्यापी बनाउँदै

नेपाल टेलिकमले फोरजीलाई देशव्यापी बनाउँदै

काठमाडौँ । नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी/एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ ।

भारतमा बन्यो स्पिकर भएको हेल्मेट

भारतमा बन्यो स्पिकर भएको हेल्मेट

एजेन्सी । भारतको स्टिलबर्ड नामक कम्पनीले स्पिकरसहितको हेल्मेट निर्माण गरेको छ । दुई पांग्रे सवारी साधनलाई लक्षित गरेर उक्त कम्पनीले हेल्मेट निर्माण गरेको हो ।

नेपालकाे पहिलाे भूउपग्रहले गर्नेछ यस्ताे काम

नेपालकाे पहिलाे भूउपग्रहले गर्नेछ यस्ताे काम

ललितपुर । नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।

मोबाइल ह्याक भएको कसरी थाहा पाउने ?

मोबाइल ह्याक भएको कसरी थाहा पाउने ?

यहाँ तपाईको फोन ह्याक भएनभएको थाहा पाउने यस्ता ७ तरिकाहरु रहेका छन्, जसमाः

आकर्षक सुविधासहित नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

आकर्षक सुविधासहित नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘स्प्रिङ अफर योजना’ सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकको सुविधाका लागि अनलिमिटेड प्याकदेखि निःशुल्क डाटा सुविधासम्म आकर्षक सुविधासहितको स्प्रिङ अफर सार्वजनिक गरेको हो ।

किन पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो हुन्छ ?

किन पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो हुन्छ ?

एजेन्सी । कुनै पनि कुरामा ध्यान केन्द्रित गर्नदेखि भावानात्मक नियन्त्रण (इमोसनल कन्टेल) गरेर जीवनका तनावहरु हटाउनका लागि नै किन नै नहोस् महिलाको दिमाग पुरुषको तुलनामा धेरै नै राम्रो र उत्कृष्ट काम गरिरहेको हुन्छ ।

सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊः महालेखा

सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊः महालेखा

पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ । इन्टरनेटको सहज पहुँच तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा निर्बाध रुपमा सञ्चालन भइरहेका छन् ।

गाउँगाउँमा बिजुली, स्थानीयवासीलाई सहज

गाउँगाउँमा बिजुली, स्थानीयवासीलाई सहज

डोटी । कुनैबेला राति अन्धकार रहने यहाँका केही गाउँपालिका पछिल्लो समयमा झिलिमिली देखिन थालेका छन् । खोलाको पानीले विद्युत् उत्पादन गरेर वितरण गरेपछि जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारा, सायल गाउँपालिकाको देवरमाण्डु, सायलगाउँ, बसाइखोला, साप्रेवेटारा, बडीकेदरा गाउँपालिकाको मन्नाकापडी, जुनी तथा जोरायल गाउँपालिकाको चौकी, गड्सेरा, निरौलीलगायतका गाउँ झिलिमिली भएका हुन् ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।