प्रजिअको नक्कली फेसबुक बनाई रकम माग

कन्चनपुर । कन्चनपुर प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । विस्तृतमा


टेलिकमले ल्यायो ‘स्प्रिङ अफर

टेलिकमले ल्यायो ‘स्प्रिङ अफर

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ। यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो। मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ।

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।

विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना

विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना

एजेन्सी । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो ।

धादिङबेशीमा फ्री वाईफाई सेवा सुरु

धादिङबेशीमा फ्री वाईफाई सेवा सुरु

धादिङवेशी । धादिङ सदरमुकाम धादिङबेसीमा फ्री वाईफाई सेवा सुरु भएको छ । नीलकण्ठ नगरपालिकाले सदरमुकाममा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

'१० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?'

'१० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?'

काठमाडौं । ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौं, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन रु’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर’ सम्बन्धी अन्तक्र्रियामा डोल्पाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद सत्या पहाडीले व्यक्त गरेको उक्त भनाईबाट प्रष्ट हुन्छ कि–

साढे दुई करोडको पहुँचमा इन्टरनेट

साढे दुई करोडको पहुँचमा इन्टरनेट

काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

एस्ट्रिक टेक्नोलोजीले ‘वल्र्ड वार ४ एन्डगेम्स’ लन्च गर्ने

एस्ट्रिक टेक्नोलोजीले ‘वल्र्ड वार ४ एन्डगेम्स’ लन्च गर्ने

काठमाडौँ । एस्ट्रिक टेक्नोलोजीले ‘वल्र्ड वार ४ एन्डगेम्स’ लन्च गर्ने भएको छ । कम्पनीले गेमलाई एन्ड्रोइड प्लेटफर्ममा गुगल प्लेस्टोर मार्फत अप्रिल ४ मा लन्च गर्न लागेको हो ।

आइएमई पे एपबाट सबै क्यु आर स्क्यान गर्न मिल्ने

आइएमई पे एपबाट सबै क्यु आर स्क्यान गर्न मिल्ने

काठमाडौँ । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध

बौद्धनाथ क्षेत्रभित्र टिकटक खिच्न प्रतिबन्ध

बौद्धनाथ क्षेत्रभित्र टिकटक खिच्न प्रतिबन्ध

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा क्षेत्रमा टिकटक भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि बौद्धनाथ क्षेत्र भित्र टिकटक खिच्न प्रतिबन्ध लगाएको हो ।

पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

एजेन्सी । आचार्य चाणक्यलाई अर्थशास्त्र, राजनीति विज्ञानको जानकारका साथै एक महान दार्शनिक मानिन्छ। चन्द्रगुप्त मौर्यलाई राजा बनाउन आचार्य चाणक्यका नीतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।