कोरोना महामारीमा पनि मोटो रकम कमाउने अमेरिकाका १० धनाढ्यहरु

एजेन्सी । कोरोनाभाइरसको महामारीको कारण सन् २०२० मा विश्वको अर्थतन्त्रमा नराम्रो गिरावट आयो । धेरै देशले कोरोना फैलन नदिनको लागि लकडाउन गर्दा धेरै व्यवसायमा धक्का लाग्यो । तर, यसैबीचमा प्रविधिसँग सम्बन्धित व्यवसाय गर्नेहरुले भने मोटो रकम कमाए । विस्तृतमा


पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन्, कसरी कीटाणुरहित बनाउने ?

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन्, कसरी कीटाणुरहित बनाउने  ?

काठमाडौँ । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भएपनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ । ती आवश्यकता परिपूर्तिका लागि हामीलाई बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ ।

सामसङ ग्यालेक्सी एम ११ बजारमा

सामसङ ग्यालेक्सी एम ११ बजारमा

काठमाडौँ । सामसङको एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ११ स्मार्ट फोन नेपाली बजारमा उपलब्ध भएको छ । यसमा मोबाइलमा छिटो चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा रहेको छ। यस फोनको स्टोरेज क्षमता माइक्रो एसडी कार्डको माध्यमबाट ५१२ जिबिसम्म सहजै बढाउन पनि सकिन्छ।

चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो

चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो

एजेन्सी । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले टिकटक एप्समा प्रतिबन्ध लगाएपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले टिकटक एप्समा प्रतिबन्ध लगाएपछि चीनले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएकोप्रति चीन सरकारले प्रतिक्रिया दिएको छ ।

भारत सरकारले टिकटक, विच्याट लगायत दर्जनौँ एपमा लगायो प्रतिबन्ध

भारत सरकारले टिकटक, विच्याट लगायत दर्जनौँ एपमा लगायो प्रतिबन्ध

एजेन्सी । भारतमा चर्चित एप टिकटक प्रतिबन्ध भएको छ । भारत सरकारले टिकटक, विच्याट लगायत ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको हो । चीनसँग सीमा विवाद बढेसँगै भारतले चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको हो ।

'कोरोना भाइरस रिमुभिङ कार्डको प्रयोग नगर्नुहोस्, यसले काम गर्दैन'

'कोरोना  भाइरस रिमुभिङ कार्डको प्रयोग नगर्नुहोस्, यसले काम गर्दैन'

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।

जापान र कोरियाबाट खल्तीमा सिधै रेमिट्यान्स पठाउन सकिने

जापान र कोरियाबाट खल्तीमा सिधै रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ । खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो ।

‘चलचित्र टीभी एप’ सार्वजनिक

‘चलचित्र टीभी एप’ सार्वजनिक

काठमाडौँ । नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ । यो एप बुधबार सार्वजनिक भएको हो तर, दर्शकले भने केही दिनपछिमात्रै आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् । यो एप नायिका ऋचा शर्माले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर सार्वजनिक गर्न लागेकी हुन् ।

असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

एजेन्सी । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ ।

एकपछि अर्को गर्दै ट्वीटरलाई बाईबाई गर्दै बलिउड सेलिब्रिटीहरु

एकपछि अर्को गर्दै ट्वीटरलाई बाईबाई गर्दै बलिउड सेलिब्रिटीहरु

एजेन्सी । केही दिन अगाडि बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटरलाई बाईबाई गरेको घोषणा गरिन् । त्यसपछि बलिउडमा पछिल्लो समय ट्वीटर एकाउन्ट बन्द गर्ने सेलिब्रिटीरु एकपछि अर्को गर्दै थपिएका छन् ।

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।