यी हुन् ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ का उत्कृष्ट ५ स्टार्टअप

काठमाडौँ । लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्प्रधा जारी छ । विस्तृतमा


पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलमा नेपाली टिम डीआरएसले जित्यो ६५ लाख

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलमा नेपाली टिम डीआरएसले जित्यो ६५ लाख

काठमाडौं । ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा नेपालको पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङले ६५ लाख रुपैयाँ जित्न सफल भएको हो ।

चीनमा विश्वकै सबैभन्दा छिटो गुड्ने रेल सञ्चालनमा

चीनमा विश्वकै सबैभन्दा छिटो गुड्ने रेल सञ्चालनमा

एजेन्सी । चीनले मंगलबार आफ्नो सबैभन्दा तेज गुड्ने म्यागलेव रेल सञ्चालनमा ल्याएको छ । यो रेल अधिकतम ६०० किलेमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने बताइएको छ ।

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

काठमाडौँ । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।

कति छ मार्क जुकरबर्गको सम्पत्ति ?

कति छ मार्क जुकरबर्गको सम्पत्ति ?

एजेन्सी । अमेरिकन अर्वपति मार्क जुगेर्बगको नेटवर्थ करिब १२२.९ बिलियन डलर रहेको छ । फेसबुक आएपछि उनको विश्वभर चर्चा चुलिएको थियो । फेसबुककै कारण उनले अर्वौ सम्पत्ति जोडिरहेका छन् । आउनुहोस् हेरौ कस्ता महँगा सम्पत्तिहरुको उनी मालिक हुन् ।

सर्भर ह्याक भएको छैनः नेपाल टेलिकम

सर्भर ह्याक भएको छैनः नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो ।

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने

काठमाडौँ । नागरिक एपको आइओएस भर्सनमा (आइफोनमा) पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन ।

मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिबाना असुल

मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिबाना असुल

एजेन्सी । जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ ।

होमस्टे मोवाइल एप मोबाइल एप सञ्चालनमा

होमस्टे मोवाइल एप मोबाइल एप सञ्चालनमा

पोखरा । गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा होमस्टे मोवाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

मन्त्री बने लगत्तै जोतिरात्दिय सिंधियाको फेसबुक अकाउन्ट ह्याक भएपछि..

मन्त्री बने लगत्तै जोतिरात्दिय सिंधियाको फेसबुक अकाउन्ट ह्याक भएपछि..

एजेन्सी । भारतका नागरिक उड्ययनमन्त्रालयको जिम्मेवारी पाए लगत्तै मन्त्री जोतिरात्दिय सिंधियाको फेसबुक अकाउन्ट ह्याक भएको छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको बताइएको छ ।

नेपालमा खरीद फोनको आइएमईआई दर्ता गर्नु नपर्ने

नेपालमा खरीद फोनको आइएमईआई दर्ता गर्नु नपर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।