क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । विस्तृतमा


बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

इलाम । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ ।

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन् ।

मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल

मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल

काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ रु अब ढक्क हुनुहोस, चिन्ता लिनु नपर्ने भएको छ,

के तपाईं पनि दैनिक सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ ?

के तपाईं पनि दैनिक सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ ?

सेल्फी कस्तो देखिएला भनेर तपाईंलाई चिन्ता लाग्छ ? त्यसो हो भने सजग हुनुहोस्, केही वर्षयताका विभिन्न अनुसन्धानले सेल्फीलाई मानसिक अस्वस्थतासँग जोडेका छन् ।

१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन

१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन

काठमाडौं । १ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।

यी हुन् युट्युबाट सवैभन्दा धेरै पैसा कमाउने व्यक्तिहरु

यी हुन् युट्युबाट सवैभन्दा धेरै पैसा कमाउने व्यक्तिहरु

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् ।

काठमाडौंका यी ७ सार्वजनिक स्थानमा निशुल्क इन्टरनेट

काठमाडौंका यी ७ सार्वजनिक स्थानमा निशुल्क इन्टरनेट

काठमाडौं । काठमाडौँ महानगरपालिकाका ७ सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको छ। जडित इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्। करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेसन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रलगायतमा निःशुल्क इन्टरनेट जडान गरिएको छ।

एउटा यस्तो चस्मा जसले सिसिटिभीलाई पनि मात दिन्छ

एउटा यस्तो चस्मा जसले सिसिटिभीलाई पनि मात दिन्छ

एउटा अचम्म लाग्दो इन्भेन्सन भएको छ । एउटा यस्तो चस्मा जसले सिसिटिभीलाई पनि मात दिने भएको छ ।

भुलेर पनि नराख्नुहोस् यस्तो पासवोर्ड, ह्याक हुनसक्छ !

भुलेर पनि नराख्नुहोस् यस्तो पासवोर्ड, ह्याक हुनसक्छ !

इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्‍याएरमात्र पासवर्ड हाल्ने गर्छन् ।

सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जना पक्राउ

सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जना पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ ।

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।