७ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट सेवा

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो। विस्तृतमा


युट्युवबाट कसरी पैसा कमाउने

युट्युवबाट कसरी पैसा कमाउने

तपाईले मानिसहरुले युट्युवबाट नियमित पैसा कमाइरहेको कथाहरु सुन्नुभएको होला र सोच्नु पनि भएको होला म पनि यसरी पैसा कमाउन सक्छु । हजारौं डलर कमाउने कुरा यथार्थमा सजिलो छैन् त्यसको लागि मेहनत पनि धेरै पर्छ ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । त्यसका लागि जनशक्ति पनि खडा गरेको छ ।

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन ९सर्च इन्जिन० निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी

अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

मानव बेचबिखनः आधुनिक प्रविधिले बढायो जोखिम

मानव बेचबिखनः आधुनिक प्रविधिले बढायो जोखिम

बाँके । आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

काठमाडौँ । नेपाली युवा विद्यार्थी आपूmले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् ।

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

न्यूयोर्क । आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

बेइजिङ । गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।

काठमाडौँ महानगरः पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राखिदैँ

काठमाडौँ महानगरः पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राखिदैँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।