नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण गर्दै

काठमाडौँ। नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ। टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे। विस्तृतमा


गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

बेइजिङ । गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।

काठमाडौँ महानगरः पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राखिदैँ

काठमाडौँ महानगरः पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राखिदैँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ ।

युट्युबबाट करोडौँ कमाउने एक बालिका

युट्युबबाट करोडौँ कमाउने एक बालिका

एकतर्फ मानिसहरु पैसा जागिर पाउनका लागि डिग्री, ट्रेनिङ र धेरै संख्यामा अन्तर्वार्ताको सामना गर्नु परिरहेको छ ।

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

इलाम । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ ।

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन् ।

मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल

मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल

काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ रु अब ढक्क हुनुहोस, चिन्ता लिनु नपर्ने भएको छ,

के तपाईं पनि दैनिक सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ ?

के तपाईं पनि दैनिक सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ ?

सेल्फी कस्तो देखिएला भनेर तपाईंलाई चिन्ता लाग्छ ? त्यसो हो भने सजग हुनुहोस्, केही वर्षयताका विभिन्न अनुसन्धानले सेल्फीलाई मानसिक अस्वस्थतासँग जोडेका छन् ।

१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन

१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन

काठमाडौं । १ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।

यी हुन् युट्युबाट सवैभन्दा धेरै पैसा कमाउने व्यक्तिहरु

यी हुन् युट्युबाट सवैभन्दा धेरै पैसा कमाउने व्यक्तिहरु

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् ।

काठमाडौंका यी ७ सार्वजनिक स्थानमा निशुल्क इन्टरनेट

काठमाडौंका यी ७ सार्वजनिक स्थानमा निशुल्क इन्टरनेट

काठमाडौं । काठमाडौँ महानगरपालिकाका ७ सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको छ। जडित इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्। करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेसन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रलगायतमा निःशुल्क इन्टरनेट जडान गरिएको छ।

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।