महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
विस्तृतमा
नेपाल टेलिभिजनबाट सगरमाथाको नयाँ उचाईको प्रत्यक्ष प्रशारण हुने

काठमाडौँ । सरकारले आज विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न लागेको छ । भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलिभिजनबाट सगरमाथाको नयाँ उचाईबारेको जानकारी प्रत्यक्ष प्रशारणमार्फत हुन लागेको जानकारी दिएकी छिन् ।
सगरमाथाको उचाइको घोषणा मंसिर २३ गते हुने

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइको घोषणा मंसिर २३ गते हुने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको नयाँ उचाइ घोषणा हुन लागेको हो । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने जानकारी दिएका छन् ।
सामाजिक विकासमन्त्री दुलालद्वारा रुवीभ्यालीको भ्रमण

धादिङवेशी । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि परेको धादिङको रुवीभ्याली गाउँपालिकाको स्थलगत अवलोकन तथा भ्रमण गरेका छन् ।
नीला ताल, हरियो सहर र खुसी नागरिकको अभियानमा पोखरा

पोखरा । प्रकृतिको बरदान पोखरामा बढ्दो जनसंख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो सहर र खुसी नागरिक अभियान थालेको छ । पोखरा महानगर सहरी विकास योजना आयोगले महानगरका ३३ वटै वडाका
चम्पादेवीबाट देखिएको काठमाडौँ उपत्यका
काठमाडौँ । काठमाडौँको कीर्तिपुर, चम्पादेवीबाट बिहीबार बिहानै देखिएको काठमाडौँ उपत्यकाको मनोरम दृश्य ।
मन्त्री भट्टराईद्वारा आधुनिक शवदाह मेसिनको अनावरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन् । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा स्थापना भएको वातावरणमैत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका हुन् ।
झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।
सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उहाँले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।
बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।
आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पुर्याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।