गृहपृष्ठ ∕
अर्थ ∕
मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछः अर्थमन्त्री महत मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछः अर्थमन्त्री महत
बुटवल। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने बताएका हुन्।
‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ। मैदिक नितीले व्याजदर कम भए पछि लगानी बढ्छ। यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ।’ अर्थमन्त्री शर्माले भने। सोमबार प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्याजदर कम भएपछि लगानि बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए। साथै उनल्ले पुजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनु पर्ने बताए। गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठने बताए।
काङ्ग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको बताए। पत्रकार सम्मेलन प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्ष र सचीव कपिल ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड