गृहपृष्ठ ∕ अर्थ ∕ प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर नियुक्तप्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर नियुक्त नेपालीपत्र बिहीबार, २०८० साउन १८ गते, १४:१७ मा प्रकाशित अर्थ काठमाडौँ। प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन्। बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो।यसअघिका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल यही साउन १६ गते सकिएको थियो।सञ्जीव स्थापनाकालदेखि नै सो बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए। कामु सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव रहेको छ।तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन्।अवकाशप्राप्त मानन्धर विगत १६ वर्षदेखि प्राइम कमर्सियल बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए। #प्राइम कमर्सियल बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । ११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयातकाठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । असारमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरुपर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्डधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal