Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थअल्टिमाले ल्यायो एक्सचेन्ज मेलाः पुरानो इयरफोनसँग नयाँ एटम ८२० साट्न मिल्ने

अल्टिमाले ल्यायो एक्सचेन्ज मेलाः पुरानो इयरफोनसँग नयाँ एटम ८२० साट्न मिल्ने


काठमाडौँ। वेरेबल एसेसोरिज (पहिरन वस्तु) उत्पादक अल्टिमा लाइफस्टाइलले पहिलोपटक एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ।अल्टिमाले अडियो प्रेमीहरुका लागि दुईदिने एक्सचेन्ज मेला आयोजना गरेको हो।

साउन २६ र २७ गते चल्ने मेलामा आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरणहरु नयाँ एवं अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न मिल्नेछ।

काठमाडौँको सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मेला चल्ने कम्पनीले जनाएको छ।

यो टप अफ द लाइन ट्रू वायरलेस स्टेरियो टीडब्लूएस एक हजार १९९ मा रुपैयाँमा उपलब्ध छ।

अल्टिमा एटम ८२० मा २४ घण्टाको ब्याट्री लाइफ रहेको कम्पनीले जनाएको छ। यस्तै, इमर्सिभ १३ एमएम बास बुस्टेड अडियो र बाह्य आवाज रोक्ने एटम ८२० बाट वायरलेस अडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT