गृहपृष्ठ ∕ अर्थ ∕ सुनचाँदीको मूल्य बढ्योसुनचाँदीको मूल्य बढ्यो नेपालीपत्र मंगलबार, २०८० भदौ ५ गते, १४:१७ मा प्रकाशित अर्थ काठमाडौँ। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ। यसअघि, लगातार तीन कारोबार दिन सुनचाँदीको मूल्य स्थिर थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भएको छ।आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको छ।चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो। #सुनचाँदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल टेलिकमद्वारा टिङ्करमा मोबाइल सुविधाकाठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब आज भने सुनको भाउ बढ्योकाठमाडौँ। गत साताबाट निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ। आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले खिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यासकाठमाडौँ। काठमाडौँ महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ। बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौताकाठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ। केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान नेप्से परिसूचक १७.५६ अंक घट्योकाठमाडौँ। मंगलबार नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा ओर्लिएको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज घटेको प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडानकाठमाडौँ। प्रभु बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिनेधेरै पढिएका खबर १ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ यदि हातमा पैसा टिक्दैन भने आजै अपनाउनुहोस् यी वास्तु टिप्स ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार