Techie IT
२०८१ भदौ २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘आईएमई पे’ र कान्तिपुर सिनेमाबीच भुक्तानी सम्बन्धी सम्झौता

‘आईएमई पे’ र कान्तिपुर सिनेमाबीच भुक्तानी सम्बन्धी सम्झौता


काठमाडौँ। ‘आईएमई पे’ ले कान्तिपुर सिनेमासँग एक्सक्लुसीब पेमेन्ट पार्टनरसीपको सम्झौता गरेको छ।

५ भदौमा भएको सम्झौता अन्तर्गत कान्तिपुर सिनेमाको एप तथा वेबसाइटमा ‘आईएमई पे’ एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ।

सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिवचन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन्।

कान्तिपुर सिनेमा एक ओटीटी प्लेटफर्म हो। जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलालाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ।

ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको ‘आईएमई पे’ ले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ

शेयर बजार आज पनि घट्याे

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी

पोखराको तालचोकमा भाटभटेनीले स्टोर खोल्ने

काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ । २८औँ स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष

श्री एयरलाइन्सको काठमाडाैँ–पोखरा उडानको एक टिकट किन्दा अर्को टिकट निःशुल्क

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौा–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट

शेयर बजार २५ अङ्कले घट्यो

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६

Techie IT