Techie IT
२०८१ असार ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थपानीको व्यापारलाई प्रोत्साहन दिइने

पानीको व्यापारलाई प्रोत्साहन दिइने


काठमाडौँ। सरकारले पानीको व्यापारलाई प्रोत्साहन दिने भएको छ। सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुराको जानकारी दिएका हुन्।

अर्थमन्त्री महतले ‘वाटर फ्रम द हिमालय’ कार्यक्रममार्फत पानीको व्यापारलाई प्रोत्साहन दिने जानकारी दिएका हुन्।

उनले वाटर फ्रम द हिमालय नामले ब्रान्डिङ गरी हिमाली क्षेत्रको पानी निर्यात गर्न आवश्यक सहयोग गर्ने जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे ५ अङ्कले बढ्याे

काठमाडौँ । मंगलबार शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक

सुनको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला

तीन महिनाभित्रै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

वीरगञ्ज (पर्सा) । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, लगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई

एनआईसी एसिया बैंकका ऋणीलाई भाखा नाघेको कर्जा भुक्तानीमा छुट

काठमाडौँ । एनआईसी एसिया बैंकले भाखा नाघेको कर्जा भुक्तानी गर्ने ऋणीलाई छुट दिने योजना सार्वजनिक गरेको छ । २०८० चैतमा

Techie IT