गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्य घट्यो, चाँदीको बढ्योसुनको मूल्य घट्यो, चाँदीको बढ्यो नेपालीपत्र शुक्रबार, २०८० असोज ५ गते, १२:३१ मा प्रकाशित अर्थ काठमाडौँ। आज शुक्रबार सुनको मुल्य घटेको छ। चाँदीको भाउमा भने वृद्धि भएको छ।बिहीबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो।त्यस्तै, आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।यता चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजार दोहोरो अङ्कले बढ्योकाठमाडौँ। आज बिहीबार शेयर बजार बढेको छ। बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारी भइरहेको छः प्रधानमन्त्रीकाठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। बिहीबार काठमाडौँ रेस्पोन्सिबल बिजनेस समिट निर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका…काठमाडौँ। चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको आरोप लगाएका सिप्रदीको वितरक भेला सम्पन्नकाठमाडौँ। सिप्रदी अटोपार्टस प्रा.लि.ले धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरुको भेला आयोजना गरेको छ। यसको प्रमुख उद्धेश्य टाटाका ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौताकाठमाडौँ। ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सझौता भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स सुनको मूल्य बढ्योकाठमाडौँ। बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ।धेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ आज ३६औँ विश्व एड्स दिवस ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ६ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !