गृहपृष्ठ ∕ अर्थ ∕ शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजनशिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन नेपालीपत्र सोमबार, २०८० जेठ १५ गते, १८:२९ मा प्रकाशित अर्थ काठमाडौँ । नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए ।चालु आवमा शिक्षातर्फ सङ्घमा रु ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो ।बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ । #बजेटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमापोखरा। पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ। पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरुमकवानपुर। करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टीको केही उपकरण दराजको ‘दराज क्यान्डी’ अनलाइन खेल सार्वजनिककाठमाडौँ। दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पउने भएका छन्। दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्नकाठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सुनको मूल्य घट्योकाठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको शेयर बजार साढे १८ अङ्कले घट्योकाठमाडौँ। शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ दशमलव ६० अङ्कले घटेर दुईधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ३ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ६ Chepang Community celebrating Chhonam (Nwagi) festival ७ मनाइँदै गणेश चतुर्थी पर्व