Techie IT
२०८१ कात्तिक १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘आईएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

‘आईएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने


काठमाडौँ। ‘आईएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न ‘आईएमई पे’ले एनआईसी एशिया क्यापिटल र कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब ‘आईएमई पे’का सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेब्ट फन्ड र कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेज को भुक्तानी गर्न सक्नेछन्।

पछिल्लो केही समय यता पूँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै ‘आईएमई पे’ले आफ्नो सेवाग्राहीका लागि यो सेवा सुचारु गरेको ‘आईएमई पे’का सीईओ प्रवीन रेग्मीले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ

सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो

काठमाडाैँ । सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

सुनकाे भाउमा नयाँ कीर्तिमान

काठमाडौँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त

वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाकाबाट आयात र निर्यात घटेको छ । चालु आवको तीन महिनामा एक

Techie IT