Techie IT
२०८१ कात्तिक २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थखिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास

खिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास


काठमाडौँ। काठमाडौँ महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ। बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरेका हुन्।

भवन शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए।

यस्तै, काठमाडौँको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार

सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ६८ हजार दुई सय

सरकारी जागीरसँगै कालिज पालन

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ

सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो

काठमाडाैँ । सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

Techie IT