Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थआज भने सुनको भाउ बढ्यो

आज भने सुनको भाउ बढ्यो


काठमाडौँ। गत साताबाट निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ।

आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार १८ अङ्कले घटेर राताम्मे

काठमाडौँ। आज बिहीवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ

सोल्टी होटलमा क्रिसमस बजार

काठमाडौँ। आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौँमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। एवन बजारको रुपमा

एनएमबि बैंकले यो वर्ष लाभांश नदिने

काठमाडौँ। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ। बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८०

आज सुनको भाउ स्थिर

काठमाडौँ। लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहिवार भने स्थिर रहेको छ। नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले

सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय

Techie IT