गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्योसुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्यो नेपालीपत्र सोमबार, २०८० असोज २२ गते, ११:५१ मा प्रकाशित अर्थ काठमाडौँ। आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो।यस दिन छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहको छ। आइतबार छापावाल सुन तोलाको एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुन तोलाको एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी तोलाको एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज पनि घट्यो शेयर बजारकाठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर १ हजार माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइनेकाठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्नेकाठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ। यस सुनको भाउले आज पनि बनायो रेकर्डकाठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोकेको भाउले रेकर्ड बनाएको हो। शेयर बजार दोहोरो अङ्कले घट्योकाठमाडौँ। आज सोमबार शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक सीजी मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ सोरुमकाठमाडौँ। सीजी मोटर्सले नेपालका विभिन्न तीन ठाउँमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्युटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट रधेरै पढिएका खबर १ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’ ७ ‘टिकटक चलेको भए खबर गरौँ’