गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजार आज पनि दोहोरो अङ्कले घट्योशेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो नेपालीपत्र सोमबार, २०८० असोज २२ गते, १६:३५ मा प्रकाशित अर्थ काठमाडौँ। आज सोमवार पनि शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ।आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै बाराही हाइड्रोपावर र हिमालय लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ।आज ४३ लाख २७ हजार कित्ता शेयर एक अर्ब १७ करोड एक लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजार १८ अङ्कले घटेर राताम्मेकाठमाडौँ। आज बिहीवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ सोल्टी होटलमा क्रिसमस बजारकाठमाडौँ। आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौँमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। एवन बजारको रुपमा एनएमबि बैंकले यो वर्ष लाभांश नदिनेकाठमाडौँ। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ। बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० आज सुनको भाउ स्थिरकाठमाडौँ। लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहिवार भने स्थिर रहेको छ। नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसादनवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमानकाठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रियधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ५ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ ‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो