Techie IT
२०८० मंसीर १५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको भाउ आज पनि बढ्यो

सुनको भाउ आज पनि बढ्यो


काठमाडौँ। आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। लगातार दुई दिनदेखि उकालो लागेको सुनको मूल्यले आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीन यस रुपैयाँले बढेको हो। सुनको मूल्य तीन सयले बढेर १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिजेल, पेट्रोलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद मूल्य घटेर आएपछि

शेयर बजार १८ अङ्कले घटेर राताम्मे

काठमाडौँ। आज बिहीवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ

सोल्टी होटलमा क्रिसमस बजार

काठमाडौँ। आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौँमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। एवन बजारको रुपमा

एनएमबि बैंकले यो वर्ष लाभांश नदिने

काठमाडौँ। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ। बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८०

आज सुनको भाउ स्थिर

काठमाडौँ। लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहिवार भने स्थिर रहेको छ। नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले

Techie IT