गृहपृष्ठ ∕ अर्थ ∕ लुमिनसको चाडपर्व अफरः ब्याट्री एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुटलुमिनसको चाडपर्व अफरः ब्याट्री एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुट नेपालीपत्र मंगलबार, २०८० असोज २३ गते, १४:४१ मा प्रकाशित अर्थ काठमाडौँ। लुमिनसले दशैँ–तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘युज योर एक्स टु गेट योर नेक्स्ट’ भन्ने ‘लुमिनस एक्सचेन्ज महाउत्सव २०८०’ अफरको घोषणा गरेको छ।यो अफर अन्तर्गत ग्राहकले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रामूल्य एमआरपी रकममा ३५ प्रतिशत छुटसम्म पाउन सक्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार एक्सचेन्ज अफर १०० एएचभन्दा माथिका ब्याट्रीहरुमा लागू हुनेछ र ग्राहकहरुले त्यही ब्याट्री एएचसँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ।एक्स(चेन्ज अफर असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। #महाउत्सव #युज योर एक्स टु गेट योर नेक्स्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा २ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने ५ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ६ थ्री स्टारद्वारा एन्फाले गरेको निर्णय बदर गर्न पुनरावेदन समितिमा अपिल ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal