Techie IT
२०८१ असोज १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनिसान गाडी किन्ने ४ जनाले विश्वकप क्रिकेटको टिकट पाउने

निसान गाडी किन्ने ४ जनाले विश्वकप क्रिकेटको टिकट पाउने


काठमाडौँ। निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आफ्ना ४ जना ग्राहकलाई विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड र पाकिस्तानबीचको खेलको टिकट उपलब्ध गराउने भएको छ।

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरुबीच लक्की ड्र गरेर ४ जना विजेता छानिने र उनीहरुलाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल हेर्न लाग्ने स्टेडियमको टिकट र खेल हेर्न जानका लागि हवाइ टिकट उपलब्ध गराउने उसको घोषणा छ।

यो खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहासिक इडेन गार्डेन स्टेडियममा हुने छ। विजेताले काठमाडौँ कोलकता दुईतर्फी टिकट र खेल हेर्न स्टेडियम प्रवेश गर्ने टिकट पाउने छन्।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिपकुमारका अनुसार क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिँदै क्रिकेट फ्यान भएका निसान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाई एयर एसियाले नेपालमा उडान थाल्यो

काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर

आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…

काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७०

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार

नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

काठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय

Techie IT