गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्यले नयाँ रेकर्ड बनायाे, प्रतितोला एक लाख १६ हजारसुनको मूल्यले नयाँ रेकर्ड बनायाे, प्रतितोला एक लाख १६ हजार नेपाली पत्र शुक्रबार, २०८० कात्तिक १० गते, १३:४९ मा प्रकाशित अर्थ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कायम भएको छ । #सुनको मूल्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनसेलबाट आजियाटा बाहिरिनेकाठमाडौँ। निजी मोबाइल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ। आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय सुनको भाउमा लगातार नयाँ रेकर्डकाठमाडौँ। नेपाली बजारमा सुनको भाउले लगातार रेकर्ड बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ आज पनि घट्यो शेयर बजारकाठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर १ हजार माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइनेकाठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्नेकाठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ। यस सुनको भाउले आज पनि बनायो रेकर्डकाठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोकेको भाउले रेकर्ड बनाएको हो।धेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ४ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ ‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो