गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउमा नयाँ रेकर्डसुनको भाउमा नयाँ रेकर्ड नेपालीपत्र आईतबार, २०८० कात्तिक १२ गते, ११:५१ मा प्रकाशित अर्थ काठमाडौँ। आज आइतबार स्थानीय बजारमा सुनको भाउले रेकर्ड बनाएको छ।आज सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार भन्दा आज थप १ हजारले सुनको भाउ कायम भएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ।त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डिजेल, पेट्रोलको मूल्य घट्योकाठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद मूल्य घटेर आएपछि शेयर बजार १८ अङ्कले घटेर राताम्मेकाठमाडौँ। आज बिहीवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ सोल्टी होटलमा क्रिसमस बजारकाठमाडौँ। आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौँमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। एवन बजारको रुपमा एनएमबि बैंकले यो वर्ष लाभांश नदिनेकाठमाडौँ। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ। बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० आज सुनको भाउ स्थिरकाठमाडौँ। लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहिवार भने स्थिर रहेको छ। नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसादनवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनलेधेरै पढिएका खबर १ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित २ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ३ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ ‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’ ७ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित