गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्योसुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, ११:५७ मा प्रकाशित अर्थ काठमाडौँ। आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घटेर १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार थाई एयर एसियाले नेपालमा उडान थाल्योकाठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवानाकाठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथिकाठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० सुनको भाउ ५ सय रुपैयाँले घट्योकाठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यातकाठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सयधेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ३ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ४ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ५ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ६ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ७ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिनेThe Film Nepal