गृहपृष्ठ ∕ अर्थ ∕ सुन र चाँदीको मूल्य स्थीरसुन र चाँदीको मूल्य स्थीर नेपालीपत्र आईतबार, २०८० मंसीर ३ गते, १३:०४ मा प्रकाशित अर्थ काठमाडौँ। आज आइतबार सुन र चाँदीको मूल्य स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५ सय र तेजावी सुन एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँ तोकिएको छ।गत शुक्रबार पनि यही मूल्यमा सुन–चाँदीको कारोबार भएको थियो। #चाँदी #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कात्तिकमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको सुनको भाउमा नयाँ कीर्तिमानकाठमाडाैँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर भन्सार छलेर ल्याइएका सामान बरामदवीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौताग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित सुनचाँदीको मूल्य बढ्योकाठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन मनकामना केबलकार तीन दिन बन्द गरिनेचितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १धेरै पढिएका खबर १ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु २ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ३ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ४ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने ७ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेThe Film Nepal