Techie IT
२०८० फागुन १५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थडिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले १० लाख पाउने

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले १० लाख पाउने


काठमाडौँ । ‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ । लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने कम्पनीले जानकारी दिएको हो ।

गत असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ । यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बनि नगद दश लाख पाउनेछन् । यस्तै मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने कम्पनीको भनाइ छ ।

यसअघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा भइसकेको छ । डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने कम्पनीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आज सोमबार नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । नेप्से १३.२८ अंकले बढेको सेयर बजार १ हजार

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो

इसेवाले ल्यायो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक…

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी

कोशी प्रदेशः एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी…

काठमाडौँ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी

Techie IT