Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता


काठमाडौँ। ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सझौता भएको छ।

स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको हो।

यो सम्झौतासँगै साइप्रसबसोबास तथा काम गर्दै आएका नेपालीहरूले जीएस क्यास लाइनको ४० शाखाहरूबाट नेपालमा ईसेवा मनी ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन्।

सम्झौतापत्रमा ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र जीएस क्यास लाइनका प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

नेप्से २८.६८ अंकले घट्यो

काठमाडौँ । आज बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को

शिखर इन्स्योरेन्सको साधारणसभा चैत ९ गते

काठमाडौँ । शिखर इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत ९ गतेका लागि साधारणसभा बोलाएको हो । यसपटक

ग्लोबल आईएमई बैंकद्वारा साथै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, ४…

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले देशभरिका ३५ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व

सुनको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

भरतपुर महानगरद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण

Techie IT