Techie IT
२०८१ मंसीर १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको मूल्य १ हजार ३०० ले घट्यो

सुनको मूल्य १ हजार ३०० ले घट्यो


काठमाडौँ। आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १३०० रुपैयाँले घटेको हो।

शुक्रबार तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार १३०० रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ।

यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको मूल्य तोलामा १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँली तोलामा १४६० रुपैयाँमा कारोबार भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पेट्रोलको मूल्य बढेर कारोबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक

पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृत

सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले

मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर…

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन

आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ को

जीवनज्योति माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै, कुखुरापालनमा रमाउँदै

वालिङ (स्याङ्जा)। ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका-७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य

Techie IT