गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउ स्थिरसुनको भाउ स्थिर नेपालीपत्र मंगलबार, २०८० माघ ९ गते, १३:३९ मा प्रकाशित अर्थ साङ्केतिक फोटोकाठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदीको मूल्य आज २० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवाकाठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुनेकाठमाडौँ । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्नअत्तरिया । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली एवम् अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सुनको भाउ ताेलामा २ हजार ३०० सयले बढ्योकाठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँः अर्थमन्त्री पुनकाठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् । नेपाल सुनको मूल्य घट्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाधेरै पढिएका खबर १ बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै २ प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख ३ फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश ४ वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा ७ सर्वदलीय बैठक निष्कर्षविहीनThe Film Nepal