Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थक्लोजअपद्वारा ‘नजिकआउ’ डिजिटल अभियानलाई निरन्तरता

क्लोजअपद्वारा ‘नजिकआउ’ डिजिटल अभियानलाई निरन्तरता


काठमाडौँ । क्लोजअप नेपालले यस भ्यालेनटाइनसको अवसरमा आफ्नो #NajikAau डिजिटल अभियानलाई निरन्तरता दिएको छ ।

आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्ने लक्षयका साथ कम्पनीले यो योजनालाई निरन्तरता दिएको हो ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन प्रेरित गर्दै आएको छ।

एक भिन्न सोचाईको साथ #NajikAau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निर्धारण गर्न सक्छन् ।

दर्शकहरुले यी कथाहरुलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चउन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइनेछ ।

साथै क्लोजअप नेपालले एक माइक्रोसाइट पनि ल्याएको छ जसमा सहभागीहरुले दैनिक क्विज खेत्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौं उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजन सँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवघटित असोज अपबाट आकर्षक उपहारहरु जिने अवसर पाउनेछन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आज सोमबार नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । नेप्से १३.२८ अंकले बढेको सेयर बजार १ हजार

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो

इसेवाले ल्यायो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक…

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी

कोशी प्रदेशः एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी…

काठमाडौँ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी

Techie IT