गृहपृष्ठ ∕ अर्थ ∕ प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउप्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ नेपालीपत्र मंगलबार, २०८० फागुन १५ गते, १२:४० मा प्रकाशित अर्थ | नेपाल काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनीहरूसँगै ११ जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । #प्रभु बैंक #मनोज न्यौपानेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजाकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइनेकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिककाठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिनेविराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा सुनचाँदीको मुल्य घट्योकाठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाखधेरै पढिएका खबर १ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा २ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ३ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) ४ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ५ प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै ६ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ७ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योThe Film Nepal