Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थभाइबर नेपालमा दर्ता

भाइबर नेपालमा दर्ता


काठमाडौँ । सामाजिक सञ्जाल भाइबर नेपालमा दर्ता भएको छ ।

योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो ।

लिंक्डइन र स्न्याप च्याट पनि दर्ताको प्रक्रियामा रहेको मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँ घट्यो

काठमाडौँ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको

आयात २.३९ प्रतिशतले घट्याे

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । भन्सार बिभागले आज

नेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ । इटहरीस्थित

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Techie IT