Techie IT
२०८१ असार ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थआज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ


काठमाडौँ। आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।

बढेको भाउसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो।

बुधबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७औँ शाखा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा

सुनको भाउ १ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ १ हजार ९०० रुपैयाँले बढेको छ । आज सुनको भाउ १ हजार ९००

शेयर बजार १० अङ्कभन्दा धेरैले घट्याे

काठमाडाैँ । आज  शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर

एनएमबि बैंकको ग्राहकहरुलाई कतार एयरवेजको फ्लाईट टिकटमा १०% सम्म छुट

काठमाडौँ । एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी – ग्राहकहरुलाई फ्लाईट टिकटमा १०% सम्म छुट एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार

हिरोको एक्सचेञ्ज मेला: जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ साट्न सकिने

काठमाडौँ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले पहिलोपटक ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२

Techie IT