गृहपृष्ठ ∕ अर्थ ∕ आज पनि बढ्यो सुनको भाउआज पनि बढ्यो सुनको भाउ नेपालीपत्र बुधबार, २०८० जेठ २४ गते, १२:२६ मा प्रकाशित अर्थ काठमाडौँ। आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।बढेको भाउसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो।बुधबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज राति १२ बजेबाट फिर्ताकाठमाडौँ। आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्य शेयर बजार राताम्मे हुँदै २ हजार विन्दुबाट तलकाठमाडौँ। साताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ३३ दशमलव २० अङ्कले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिएको हो। नेपाल आयल ‘आईएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिनेकाठमाडौँ। ‘आईएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआईपी भुक्तानी १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंककाठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बरगलकोट । यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्यधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु !