गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउ तोलाको १ लाख ४२ हजार २०० पुग्योसुनको भाउ तोलाको १ लाख ४२ हजार २०० पुग्यो नेपालीपत्र शुक्रबार, २०८१ जेठ १८ गते, ११:३८ मा प्रकाशित अर्थ काठमाडौँ । आज स्थानीय बजारमा सुनको भाउमा वृद्धि भएको छ । बिहीबारको तुलनामा आज सुन तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो ।बिहीबार प्रतितोला १ लाख ४० हजार ५०० कारोबार भएको छापावाला सुन आज १ लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन आज १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी चाँदीको मूल्य भने तोलामा २५ ले घटेको छ । आज चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । ११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयातकाठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । असारमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरुपर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्डधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal