Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वित्तीय समावेशीकरण नीति

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वित्तीय समावेशीकरण नीति


काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति २०८१ सार्वजनिक गरेको छ । वित्तीय सेवा विस्तार, वित्तीय साक्षरता प्रवर्द्धन तथा वित्तीय ग्राहक संरक्षणसहितको प्रतिवेदन राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले समावेशी वित्तीय पहुँच, वित्तीय साक्षरता, वित्तीय शिक्षा, वित्तीय ग्राहक संरक्षण, डिजिटल प्रविधिमा नवप्रवर्तन, लघु साना तथा मझौला उद्योगरव्यवसायलाई प्रवर्द्धन, लैङिगक तथा वातावरणमैत्री बैंकिङ प्रवर्द्धन, दिगो र फराकिलो आर्थिक विकास, वित्तीय पूर्वाधारको विकास, नियामकीय भूमिका, तथ्यांक संकलन, विश्लेषण तथा मूल्यांकन, साझेदारी र सहकारर्य र आवधिक सर्वेक्षण मापनसहितको नीति सार्वजनिक गरेको हो ।

नीतिले वित्तीय सेवा र पहुँचमा विस्तार, उद्यमशीलता तथा आर्थिक गतिविधिमा विस्तार, साक्षरता प्रवर्धन, ग्राहकको हित संरक्षण र तथ्यांक संकलन र मापनलाई प्राथमिकतामा राखेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फणीन्द्र देवकोटाको सांसद पद तत्काललाई जोगियो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको

शेयर बजारमा ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौँ । आज सोमबार शेयर बजार सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर

भारत र नेपालका पत्रकार ‘इन्डो–कर्नाली पर्यटन’को कोसेढुंगो बनाउने लक्ष्यसहित रारामा

काठमाडाैँ । भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

Techie IT