Techie IT
२०८१ साउन ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि

‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि


‘नाडा अटो शो’का लागि स्टल बुकिङ बिहीबारबाट खुला

काठमाडौँ । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयाजना हुन लागेको ‘नाडा अटो शो’ का लागि स्टल बुकिङ बिहीबारबाट खुला गरिने भएको छ ।

नाडा अटोमाबाइल्स एसोसियसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । स्टल बुकिङका लागि जेठ ३१ गतेदेखि असाढ ४ गतेसम्मको समय दिइएको छ । नाडाका अनुसार यस शो मा करिब ६८ वटा ब्रान्ड सहभागी हुने अनुमान गरिएको छ ।

नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ । शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५

अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार

यूएसएडद्वारा २४ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा १ खर्ब

Techie IT