Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार १६ अङ्कले बढ्याे

शेयर बजार १६ अङ्कले बढ्याे


काठमाडौँ । शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ३ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका ७१ लाख ६५ हजार कित्ता शेयर २ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

शेयर बजार ५४ अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार

सीजीले दियो नेपाली क्रिकेट टिमलाई १० लाख

काठमाडौँ । वाइवाइले आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप उपलब्ध गराउने भनिएको रकम बुधबार हस्तान्तरण गरेको छ । चौधरी ग्रुपअन्तर्गत

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य २ हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८००

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न…

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ । यसअघि बिहान १० बजेदेखि राति १०

सरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का…

काठमाडौँ । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया

Techie IT