Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थइसेवा मार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अवसर

इसेवा मार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अवसर


काठमाडौँ। नेपाल टेलिकमको रिचार्ज इसेवा मार्फत गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक भएको छ।

यो अफरमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड र एनटीसी डाटा प्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्ने इसेवाले जनाएको छ।

यो अभियान अवधि १५ असारसम्म लागु हुनेछ। यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ। रिचार्ज गरेको २४ घण्टा भित्र क्यासब्याक इसेवा वालेटमा जम्मा हुनेछ।

कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो। जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

नविल बैंकले ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

काठमाडौँ । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर अहिलेसम्मकै

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

काठमाडौँ । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना

शेयर बजारमा कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले

Techie IT